क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
आइतबार, 27 सेप्टेम्बर 2026

मकवानपुर । अविरल वर्षाका कारण हेटौँडालाई काठमाडौँ जोड्ने अधिकांश सडक सञ्जाल अवरुद्ध भएका छन् । विषेशगरी मधेसलाई राजधानीसँग जोड्ने हेटौँडाका अधिकांश सडक खण्डहरू पहिरोका कारण अवरुद्ध भएका हुन् ।

विभिन्न स्थानमा गएको पहिरो, सडक भासिएको र विद्युतका पोल ढलेका कारण यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हाल काठमाडौँ आवतजावतका लागि त्रिभुवन राजपथ मात्रै सञ्चालनमा रहेको छ । सो बाहेक अन्य मार्गहरू अवरुद्ध भएपछि अत्यावश्यक सामग्री तथा सवारी साधनहरूका लागि अहिले त्रिभुवन राजपथ भएर सञ्चालन गरिएको छ ।

हेटौँडा काठमाडौँ जोड्ने कान्ति लोकपथको मकवानपुरतर्फको सडक खण्ड सञ्चालन योग्य रहेको छ । यद्यपि सो लोकमार्गको ललितपुरको बागमती गाउँपालिका–३ पाँचधुरे र टाँकुर्चे क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता माधव काफ्लेले जानकारी दिए ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

मौसम नसुध्रिएसम्म धान नकाट्न किसानलाई मौसम विभागको आग्रह

किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह जल तथा मौसम विज्ञान विभागले किसानलाई धान नकाट्न...

अक्टोबरमा हेर्न लायक १२ फिल्म : टम क्रुजको ‘डिगर’ देखि शेर्पा आरोहीको कथा ‘तेन्जिङ’ सम्म

अक्टोबरमा विभिन्न विधाका नयाँ फिल्म प्रदर्शन हुँदैछन् । टम क्रुजको व्यंग्यप्रधान ‘डिगर’, कोलिन हुभरको उपन्यासमा...

२२ वर्षीया रूबी झापा–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नम्बर २ बाट २२ वर्षीया रूबी सिटौला युवा महिलातर्फ...

स्पेनसँग इंग्ल्यान्डको रोमाञ्चक हार, वेम्बलीमै ३–२ को नतिजा

इंग्ल्यान्ड र स्पेनबीच वेम्बलीमा भएको नेसन्स लिगको रोमाञ्चक खेलमा स्पेनले ३–२ को जित निकालेको छ।...

बाढी पहिरोले विद्युत् संरचनामा क्षति, पुनःस्थापनामा प्राधिकरणको टोली परिचालन

काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढी पहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युत् प्रसारण...

देशभर तीन मनसुनी वायुको असर, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
लोकप्रिय