नेपाली संस्कृति र परम्परासँग जोडिएको विशेष पर्व श्रावण १५ (खीर खाने दिन) को अवसरमा निरन्तर नेपाल परिवार सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछ।
यस पावन दिनले आपसी प्रेम, सद्भाव, पारिवारिक एकता र सकारात्मक ऊर्जाको सन्देश फैलाओस्। परम्पराको संरक्षण गर्दै हाम्रो मौलिक संस्कृतिलाई निरन्तरता दिन हामी सबै एकजुट बनौँ।
खीरको मिठाससँगै सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको शुभकामना।
श्रावण १५ को हार्दिक मंगलमय शुभकामना।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।