नेकपा एमाले सरकारविरुद्ध देशभरी आन्दोलन तिब्र रुपमा अगाडी बढाउने तयारी गरेको संकेत दिएका छन् |सार्बजनिक रुपमा आएका बिबरण अनुसार एमालेका महासचिब शंकर पोखरेलले पार्टीका कार्यकर्तालाई आफ्नु संगठन मजबुत गर्न आवस्यक परे ठुलो संख्यामा कार्यकर्ता परिचालन आधार तयार गर्न सक्ने र पार्टीको निर्णय अनुसार काम गर्ने निर्देशन दिनु भएको छ |

