क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

आजको बैज्ञानिक युगमा मोबाइल हाम्रो लागि अतिअवास्यक रुपमा प्रयोग भएको देखिन्छ भने यो हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ |सानो देखि ठुलो उमेर समुहका मानिसहरुले यसको प्रयोग गरिरहेको देखिन्छ |

बिषेश गरि एसको प्रयोग बालबालिका हरुले गरेको देखिन्छ मोबाइल ले शिक्षा,स्वास्थ्य ,खेलकुद,समचार ,मनोरंजन .दिए साथ साथै एसको अत्यधिक प्रयोग ले बालबलिकाको मानसिक सवास्थ्यमा ,बौद्धिक बिकासमा असर पर्न सक्ने हुन्छ तेसैले एसको सहि र सन्तुलित प्रयोग आवस्यक छ |

बालबालिकाले मोबाइलको निरन्तर प्रयोगले पढाईमा नकारात्मक असर पार्न सक्छ मोबाइल भएको गेम भिडियो ,सामजिक संजालमा लामो समय बिताउदा यसले सिकाई क्षमता ,गृहकार्य प्रति बेवास्ता गर्ने तथा परीक्षा नतिजामा कमजोर बनाउने सम्भावना आउन सक्छ भने  मानसिक र सामजिक रुपमा पनि यसको प्रभाव देख्न सकिन्छ |धेरै मोबाइल मा ब्यस्त हुने बालबालिका साथीभाई संग कम समय बिताउन थाल्छन ,यसले गर्दा उनीहरुमा एक्लोपन ,तनाब ,तथा आत्मविश्वासमा कमि ल्याउन सक्छ |

साथै शारीरिक घट्दा आँखाको समस्या निद्रामा कमि तथा जस्ता स्वास्थ्य समस्या पनि देख्न सकिन्छ |

यसकारण अभिभावक र शिक्षकले बालबालिकालाई मोबाइलको उचित प्रयोगबारे सचेत गराउनु आवश्यक छ। मोबाइल प्रयोगको समय सीमित गर्ने, शैक्षिक तथा सिर्जनात्मक सामग्री प्रयोग गर्न प्रोत्साहन गर्ने र खेलकुद तथा अन्य रचनात्मक गतिविधिमा सहभागी गराउने वातावरण बनाउनुपर्छ।अन्त्यमा, मोबाइल आफैंमा राम्रो वा नराम्रो होइन; यसको प्रभाव प्रयोग गर्ने तरिकामा निर्भर हुन्छ।

त्यसैले बालबालिकाको उज्ज्वल भविष्यका लागि मोबाइलको सही, सन्तुलित र जिम्मेवार प्रयोग गर्नुपर्छ।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

आइतबारसम्म पानी पर्ने, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा भइरहेको वर्षा आइतबारसम्म नरोकिने  भएको छ। केही स्थानमा भारीदेखि धेरै भारी तथा...

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन : मनाङ, मुस्ताङ र बैतडीमा क्षेत्रीय अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन...

बाँकेमा अविरल वर्षाका कारण पाकेको धानबाली ढलेर क्षति, किसान चिन्तित

बाँके । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण बाँकेमा किसानको खेतमा पाकेर काट्ने अवस्थामा पुगेको धानबालीमा...

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व चयन भएको छ...

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

काठमाडौँ । निरन्तरको वर्षापछि खसेको पहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध भएपछि काठमाडौँबाट छुट्ने लामो...

एउटा सुपरहिट कोरियन फिल्म, हेर्नुस् युट्युबमा

दक्षिण कोरिया, सोलको हान नदी किनारमा मानिसहरू रमाइरहेका छन्। कोही परिवारसँग घुमिरहेका छन्, कोही साथीभाइसँग।नदी किनारमा...
लोकप्रिय