ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौं: नेपाल शिक्षक महासंघले आफ्ना मागहरू पूरा नभएको भन्दै भदौदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेको छ। महासंघले विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न, सरकारसँग भएका विगतका सहमतिहरू कार्यान्वयन गर्न र शिक्षक–कर्मचारीका सेवा–सुविधा सुनिश्चित गर्न माग गरेको छ।

महासंघका मुख्य मागहरू:विद्यालय शिक्षा ऐन तत्काल जारी गर्ने।सरकारसँग भएको ९ बुँदे सहमति कार्यान्वयन गर्ने।शिक्षक तथा विद्यालय कर्मचारीको तलब, भत्ता र सेवासुविधा सुधार गर्ने।अस्थायी, राहत र करार शिक्षकको सेवासुरक्षा सुनिश्चित गर्ने। प्रारम्भिक बालविकास (ECD) शिक्षक र विद्यालय कर्मचारीलाई उचित पारिश्रमिक उपलब्ध गराउने। शिक्षामा राष्ट्रिय बजेटको २० प्रतिशत विनियोजन गर्ने। निजी विद्यालयका शिक्षक–कर्मचारीको सेवा र अधिकार सुनिश्चित गर्ने। शिक्षकमाथि हुने दुर्व्यवहार रोक्न कानुनी संरक्षणको व्यवस्था गर्ने।महासंघले मागहरू सम्बोधन नभए देशभर चरणबद्ध आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय