बाह्रदशी र चैतुवारीको सीमामा ओभरस्पिडमा रहेको टेम्पु टर्निङ बाटोमा ट्र्याक्टरसँग ठोक्किँदा भयङ्कर दुर्घटना भएको छ।दुर्घटनामा टेम्पुमा सवार यात्रुहरू घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर रहेको जानकारी प्राप्त भएको छ।घाइतेहरूलाई उपचारका लागि बिर्ता सिटी अस्पताल, बिर्तामोडमा भर्ना गरिएको छ।
थप विवरण आउन बाँकी।
घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।