ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

हुम्ला – दक्षिणी क्षेत्रको तााजाकोट गाउँपालिकाका स्वास्थ्य कर्मीले पाँच वटै वडाका बस्तीका घरघरमा पुगेर दुई हजार ज्येष्ठ नागरिकको उपचार सेवा गरेका छन्। बर्खा लागेको कारण ज्येष्ठ नागरिक स्वास्थ्य संस्थामा आउन नसक्ने ठहर गर्दै गाउँपालिका स्वास्थ्य शाखाले यो अभियान चलाएको होे।

स्वास्थ्यकर्मीको टोली वडाका प्रत्येक वस्तीका घरघरमा पुगेर साठी वर्षभन्दा माथिका नागरिकको चेकजाँच गर्ने र बिरामीको आवश्यकताअनुसार औषधि निःशुल्क बितरण गरेको मैला स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लीलाराज शर्माले बताए।रमै स्वास्थ्यकर्मी आएर उपचार गर्दा सहज भएको ताँजाकोट गाउँपालिका–३ का ७७ वर्षीया जानबहादुर शाहीले बताए। पानी परिरहेका कारण स्वास्थ्य चौकीमा पुग्न कठिन भइरहेका बेला स्वास्थ्यकर्मी औषधिसहित घरमा पुगेर उपचार गर्ने कार्य सकारात्मक र सेवाभावले गरिएको उनको भनाइ छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय