दोलखा जिल्ला, चुरिखर्क निवासी करिब २२ वर्षीय युवा तामाकोशी नदीमा माछा मार्ने क्रममा नदीमा फसेकोले नेपाली सेनाबाट खट्टिएको उद्धार टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा श्रावण २९ गतेको राति करिब १०:५० बजे सकुशल उद्धार गरेको छ।

तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।