ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

प्रधानमन्त्री कार्यालयको उद्धार पोर्टलका अनुसार १० हजारभन्दा बढी मानिस अझै बेपत्ता रहेका छन्। 

पछिल्लो तथ्याङ्कअनुसार हराएका मानिसहरूको कुल १५,२४९ वटा रिपोर्ट दर्ता भएकोमा अझै १०,३४१ जना मानिस बेपत्ता (अझै हराइरहेका) रहेका छन्। 

बाढीका कारण स्थिति अत्यन्तै जटिल बनेको छ भने बेपत्ता भएकाहरूको खोजी  तीव्र पारिएको छ। हराएकाहरूमध्ये ४,९०८ जना मानिस फेला परेका छन् भने ५५५ जना परिवारको प्रतीक्षामा रहेका छन्। 

हालसम्म भेटिएका वा समाधान भएका केसहरूको संख्या ४,३५३ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै ४,१८० वटा नयाँ रिपोर्टहरू दर्ता भएका छन्।

बेपत्ता हुनेहरूमा बालबालिका र ज्येष्ठ नागरिकको संख्या पनि ठूलो छ। तथ्याङ्क अनुसार १८ वर्ष मुनिका ९९४ जना बालबालिका र ६० वर्ष माथिका ५३० जना ज्येष्ठ नागरिक अझै हराइरहेका छन्।

सरकारी तथ्यांक अनुसार हालसम्म ७८१ को शव भेटिएको छ।  ९ हजारभन्दा धेरैको उद्धार गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा स्टाटस लेखेर जानकारी दिएका छन्। 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय