क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देहीको सातौं अधिवेशनबाट सागर प्रताप राणा पुनः अध्यक्षमा चयन भएका छन्।

विगत ३२ वर्षदेखि जिल्ला अध्यक्ष रहेका राणाको यो नवौं कार्यकाल हो। राणा सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख समेत हुन्।राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार अधिवेशनको उद्घाटन गरेका थिए।

सोही अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो।राप्रपाले अधिवेशनबाट सदस्यहरू चयन गर्ने सदस्यहरूबाट पदाधिकारी चयन गर्ने गर्दै आएको छ।यसरी चयन गरिने जिल्ला कार्यसमितिमा एक जना महिला उपाध्यक्ष अनिवार्य गरिएको छ भने तीन जना उपाध्यक्ष, एक सचिव, एक कोषाध्यक्ष, एक सहसचिव र एक सह–कोषाध्यक्ष रहने गर्छ।

आइतबार ४१ सदस्यीय कार्यसमिति चयन गरिएको छ।

जसमा विक्रम केसी, आबिद अलि पठान, चुन्न प्रसाद पौडेल, जितेन्द्र केसी खड्का, पदमा कुमारी थापा, तुफेल पठान, गुमानसिंह सोनी, छेदीलाल श्रीवास्तव, नरेन्द्र थापा, भीमप्रसाद पाण्डेय, प्रदीप कुमार कसौधन, शिला पाशी, दिनानाथ अहिर यादव, ज्ञानेन्द्र श्रेष्ठ, ओमप्रकाश चौधरी कुर्मी, रामबहादुर थापा, प्रेमबहादुर भण्डारी, खोमबहादुर सिंह, उमादेवी खवास र शिवकान्ति चमार रहेका छन्।

त्यस्तै रफिक शाह, मुक्तिनाथ यादव, अहमद अलि शाह, रवीन्द्र कुमार पाण्डे, सलमान अहमद खाँ, ईशान भण्डारी, शङ्कर खत्री, राधिका पाण्डेय, नाजिर अलि, सनोज कुमार यादव, अरुणा हमाल ठकुरी, हरिबहादुर केसी, राजेन्द्र प्रसाद साहनी, पम्फा कुमारी कुँवर, दिलीप बहादुर खत्री तिवारी, मनमोहन न्यौपाने, राजेश कुमार ढकाल, रामु बरई, शाहरुख पठान र जगत बहादुर खत्री क्षेत्री पनि सदस्यमा चयन भएका छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय