ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

तिब्बत हुँदै भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीले कृष्णभीरमा पहिरो गएपछि पृथ्वी राजमार्ग अहिले सडक पूर्ण अवरूद्ध छ। काठमाडौं-मुग्लिन जोड्ने मुख्य सडक भासिएपछि यातायात प्रभावित भएको छ। 

मुख्य सडक अवरूद्ध भएपछि वैकल्पिक सडकका रूपमा काठमाडौं-हेटौंडा सडक भएर सवारी साधनहरू आवत-जावत गरिरहेका छन्। कुलेखानी-सिस्नेरी-फर्पिङ हुँदै काठमाडौं आउने सडकमा अहिले सवारी साधनको चाप बढेको छ। 

सडक केही साँघुरो भएकाले पनि ठाउँ-ठाउँमा गाडीहरूको लामो जाम लागेको देखिएको छ। मुख्य सडक अवरूद्ध भएपछि नेपाल आयल निगमले पनि काठमाडौंमा इन्धनको आपूर्ति गर्न हेटौंडाकै बाटो प्रयोग गर्ने भनेको छ। 

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि काठमाडौंमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित नहुने नेपाल आयल निगमले जनाएको छ।कृष्णभीरको बाटो मर्मतका लागि आइतबार स्थानीय जनप्रतिनिधिहरूले सडक विभाग र निर्माण कम्पनीसहित अवलोकन गरेका थिए।बाटो कसरी र कहिले बनिसक्छ भन्ने अझै यकिन नभएकाले केही दिन वैकल्पिक बाटोबाट यातायात सञ्चालन हुने सम्भावना छ। 

 

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय