भोटेकोशीको विना!शकारी बा!ढीपछि रसुवाको जोखिमपूर्ण क्षेत्रमा महिला पाइलट प्रिया अधिकारीले १ सयभन्दा बढी उद्धार उडान भरिसक्नुभएको छ।
प्रतिकूल मौसम र कठिन भूगोलको पर्वाह नगरी उहाँले जीवन बचाउने अभियानमा निरन्तर खटिएर उदाहरणीय साहस प्रस्तुत गर्नुभएको छ, जसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समेत ध्यान खिचेको छ।
यस महाविपत्तिको घडीमा अहोरात्र खटिएर सयौँको जीवन ब!चाउन महत्वपूर्ण भूमिका खेल्नुहुने साहसी पाइलट प्रिया अधिकारीप्रति उच्च सम्मान 
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।