ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङले बाढी-पहिरो प्रभावितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरी २० लाख नेपाली रुपैयाँभन्दा बढी रकम संकलन गरेको छ।

यो रकम प्रारम्भिक लक्ष्य (करिब १ लाख २० हजार हङकङ डलर) भन्दा बढी हो।सङ्कलित सम्पूर्ण रकम आउँदो शुक्रबारसम्म एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसिसी) मार्फत नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिने सङ्घले जनाएको छ।

विपदको यस कठिन घडीमा एनआरएनए हङकङ महिला फोरमले सेप्टेम्बर १३ का लागि तय गरेको ‘तीज विशेष कार्यक्रम’ लगायतका सम्पूर्ण मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रमहरू रद्द गरिएको छ।

भविष्यमा आउन सक्ने यस्ता विपद्हरूको तत्काल र प्रभावकारी व्यवस्थापनका लागि हङकङका मुख्य नेपाली संघ-संस्थाहरूको सहकार्यमा एक ‘स्थायी आकस्मिक प्रतिक्रिया समिति’ गठन गर्ने पहल समेत सुरू गरिएको एनआरएनए हङकङकी अध्यक्ष अनु राईले जानकारी दिएकी छन्।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय