राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
कुराकानीका क्रममा रुबिओले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए।
लामिछानेले कुराकानीका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत वितरणमा लगाएको बताएका थिए। कुराकानीका क्रममा लामिछानेले नेपाल भ्रमण गर्ने कुनै पनि देशका नागरिकको सुरक्षाका लागि मुलुक प्रतिबद्ध रहेको पनि बताएका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र अमेरिकी विदेशमन्त्री मार्को रूबिओबीच टेलिफोन कुराकानी भएको छ।सोमबार उनीहरूबीच कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ।
कुराकानीका क्रममा रुबिओले भोटेकोशी बाढीका कारण ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकार र नेपाली जनताको साथमा रहेको बताएका थिए। लामिछानेले कुराकानीका क्रममा सरकारले सम्भव भएसम्म सबै शक्ति उद्दार र राहत वितरणमा लगाएको बताएका थिए। कुराकानीका क्रममा लामिछानेले नेपाल भ्रमण गर्ने कुनै पनि देशका नागरिकको सुरक्षाका लागि मुलुक प्रतिबद्ध रहेको पनि बताएका थिए।
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।