क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शुक्रबार, 25 सेप्टेम्बर 2026

काठमाडौँ -वरिष्ठ युरोलोजी तथा मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. प्रेमराज ज्ञवालीले भोटेकोशी बाढीपीडित र उनका परिवारका सदस्यहरूलाई आगामी ५ वर्षसम्म मिर्गौला तथा मूत्ररोगसम्बन्धी सम्पूर्ण उपचार निःशुल्क गरिदिने घोषणा गरेको छन्।

सेतोपाटीसॅंग कुराकानी गर्दै मिर्गौला तथा मूत्ररोग विशेषज्ञ ज्ञवालीले आफूले बाढीपीडितको उपचारका लागि कुनै शुल्क नलिने बताए।

‘५ वर्षसम्म स्वास्थ्य परिक्षण गरेको, सर्जरी गरेको अर्थात कुनै पनि सेवा बापतको रकम लिने छैन। २०८८ सालसम्म्म भोटेकोशी बाढी पीडित र उनका परिवारका सदस्यहरूले मेरो तर्फबाट निःशुल्क सेवा पाउनेछन्, ’उनले भने, ‘मेरो सेवा लिएका कारण बिरामीले अस्पताललाई तिर्ने कुनै पनि रकम तिर्नुपर्ने छैन। त्यो बाहेकको खर्च मात्र बिरामीले बेहोर्नु पर्छ।’

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...

कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग ७ ठाउँमा अवरूद्ध

काठमाडौँ- पृथ्वी राजमार्ग सडक खण्डअन्तर्गत कृष्णभिरमा पहिरो खसेको छ।भोटेकोशी-त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि...

देशभर बाढीको जोखिम : आज र भोलि कुन-कुन जिल्लामा कस्तो खतरा?

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशका प्रमुख नदीहरूमा जलसतह बढ्ने र विभिन्न जिल्लाका स-साना नदीमा...

कांग्रेसको १५औँ महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । बिहीबार सार्वजनिक लोगोमा...

चलिचित्र विकास बोर्ड अध्यक्षमा १२ जनाको आवेदन, छनोट समितिको बैठक बस्दै

काठमाडौँ । चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको छ ।सञ्चार...

सेनाको स्वास्थ्य संस्थानबाट ८५ जना चिकित्सक दीक्षित

काठमाडौँ । नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) उत्तीर्ण गरी इन्टर्नसिप...
लोकप्रिय