ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित बनेको छ । वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सरोकारवाला निकायले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरा र कञ्चनपुरमा सबैभन्दा बढी वर्षा भएको छ । कञ्चनपुरको हनुमाननगर स्टेसनमा १४१.४ मिलिमिटर र डडेल्धुराको गाईबान्ने स्टेसनमा १२७.८ मिलिमिटर वर्षा मापन भएको छ । २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी वर्षा मानिन्छ ।

लगातारको वर्षाका कारण सबैभन्दा बढी बाजुराको जनजीवन प्रभावित भएको छ । बाढी र पहिरोले जिल्लाका दर्जनौँ घरमा क्षति पुर्‍याउनुका साथै यातायात र विद्युत् सेवा प्रभावित बनाएको जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराले जानकारी दिइन् ।

नका अनुसार गौमुल गाउँपालिका तथा बडीमालिकामा वर्षाले बढी क्षति पुर्‍याएको छ । जिल्ला सदरमुकाम जोड्ने साँफे-मार्तडी सडक अवरुद्ध भएको छ ।जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना कायमै छ ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय