ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको तेस्रो बैठकको दोस्रो दिन मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेकाे राजनीतिक प्रतिवेदनमाथि ११८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखेका छन्।

छलफललाई व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक केन्द्रीय सदस्यका लागि तीन मिनेटको समय निर्धारण गरिएको थियो। सोहीअनुसार आजको बैठकमा ११८ जना केन्द्रीय सदस्यले धारणा राखेका हुन्।ओलीको अध्यक्षतामा बिहान ९:३० बजेदेखि सुरु भएको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए। उनीहरूरूले पार्टीभित्र सिर्जित भ्रम तथा संशयलाई निस्तेज गर्दै पार्टीलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिए।नेतृत्वको सम्बोधनपछि सुरु भएको केन्द्रीय सदस्यहरूको छलफलमा सदस्यहरूले पार्टीको संगठन, आगामी कार्यदिशा, समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा आफ्ना धारणा र सुझाव प्रस्तुत गरेका थिए।

बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीभित्रको एकता मजबुत बनाउँदै देशभरका कार्यकर्तामा नयाँ ऊर्जा र उत्साह सञ्चार गर्ने तथा संगठनलाई थप सुदृढ बनाउने विषयमा समेत जोड दिएका छन्।

६-असोज-२०८३_page-0001६-असोज-२०८३_page-0002

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय