क युनिकोड मिति रूपान्तरण
ट्रेण्डिङ
शनिबार, 26 सेप्टेम्बर 2026

काठमाडौं — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३६.२५ अंकले घटेको छ । अघिल्ला ३ कारोबार दिन लगातार बढेको नेप्से बुधबार सवा ३६ अंकले घटेको हो ।

सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा उच्च गिरावट आएको हो । अघिल्लो दिनको तुलनामा यो १.३६ प्रतिशतले घटेको हो । यससँगै समग्र नेप्से २ हजार ६ सय १८.०३ अंकमा उक्लेको छ ।सो दिन कारोबारमा आएकामध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ वटाको घट्यो । बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार कुल ५७ हजार ९ सय ४७ पटकको कारोबारमा २ करोड १६ लाख २२ हजार ७ सय २८ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ६ अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको हो । मंगलबार ७ अर्ब ५ करोड ३ लाख रुपैयाँको कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक धेरैले घटेपछि समग्र नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

सर्पदंश उपचारमा भरोसाको केन्द्र बन्दै भेरी अस्पताल

बाँके : कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति...

बाढीको जोखिम बढेपछि राप्ती सोनारीमा २ हजारलाई आश्रय दिने तयारी

बाँकेको राप्ती सोनारी गाउँपालिकाले भारी वर्षाका कारण हुनसक्ने बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै सुरक्षित...

भारी वर्षाले कांग्रेस अधिवेशन प्रभावित

अविरल वर्षापछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरू प्रभावित भएका छन्। भारी वर्षाका कारण दाङ, स्याङ्जा, कास्की,...

ट्रम्प–सी भेटवार्ता : तामझाम धेरै, उपलब्धि थोरै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको भेटवार्ता उच्चस्तरीय आतिथ्य र औपचारिकताले भरिए...

सुनवलमा कांग्रेस नगर अधिवेशन रोकियो, मतदानको नयाँ मिति अझै अनिश्चित

बुटवल । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशनअन्तर्गत नवलपरासीको सुनवल नगरपालिकाको अधिवेशन विवादका कारण स्थगित भएको छ।...

महासभामा प्रधानमन्त्री बालेनको सम्बोधन : कसैलाई दोष दिन आएका होइनौँ

प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको संकटका लागि कुनै देश वा महाद्वीपलाई दोष...
लोकप्रिय