ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार २०८३ असोज १६ देखि १९ गतेसम्म हुन गइरहेको १५ औँ महाधिवेशनअन्तर्गत विभिन्न जिल्लाहरूमा अधिवेशन प्रक्रिया तीव्र रूपमा अघि बढेको छ।

केन्द्रीय निर्वाचन समितिले असोज १० गते प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनअन्तर्गत वडा अधिवेशनहरू सम्पन्न भइसकेको र गाउँ तथा नगर अधिवेशनहरू सम्पन्न हुने क्रम जारी रहेको जनाएको छ।

यसै क्रममा असोज १० देखि १३ गतेसम्म सञ्चालन हुने प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनअन्तर्गत मनाङ, मुस्ताङ र बैतडी जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ।

यस्तै सङ्खुवासभा, धनकुटा, उदयपुर, चितवन, ललितपुर, कपिलवस्तु, रुकुम पूर्व, रोल्पा, रुकुम पश्चिम, जुम्ला, डोटी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरमा उद्घाटन सत्रको सुरुवात भई निर्वाचन प्रक्रिया चलिरहेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिएका छन्।

825310995_2371117316629394_2027696889179057600_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Likes

मन पर्‍यो (१००%)

dislike

मन परेन (०%)

neutral

तटस्थ (०%)

angry

रिस उठ्यो(०%)

Nobel Medical college
Machhapuchhre Bank banner

प्रतिक्रिया

Nepali patro
Hamroo patro

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

 

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

 

लेखकबाट थप

Classic tech

यो पनि पढौँ

‘टिकट लिने बेला गगनलाई नेता भन्नेहरूले अहिले गाली गर्ने?’

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

विदेशमा रहेका नेपालीलाई मताधिकार : कानुनी, नीतिगत र प्राविधिक विकल्प अध्ययन गर्दै निर्वाचन आयोग

नारायणी नदीमा बाढी: गण्डक ब्यारेजका सबै ३६ ढोका खोलिए

विराटनगरमा मुख्यमन्त्री सम्मेलन हुँदै

सडक भासिएपछि मूलपानी-बोडे पुल बन्द (तस्बिर)

राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कमा थन्किए लामो दूरीका सवारीसाधन

बाढी पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास तीव्र बनाइएको छ : सडक विभाग

इन्द्रजात्राकाे रथयात्रा : वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह

पहिरोले छेकेको गन्तव्य : न खल्तीमा चल्ने पैसा, न पेटभरि खाना

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय