ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडौँ । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा असोज १२ गते सोमबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरणलगायतका विभिन्न प्रस्ताव पारित गरेको छ।

सभाले सञ्चालक समितिको प्रस्तावअनुसार २०८३ असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस्तै, अग्राधिकार सेयर पुँजीका लागि ८.२५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्तावसमेत सभाले

साधारणसभाबाट सर्वसाधारण सेयरधनीको तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरे सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका छन्।बैंकले आर्थिक वर्ष २०८२/८३ मा रु. ३ अर्ब ५५ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ। सो अवधिको असार मसान्तसम्म बैंकको कुल सम्पत्ति रु. २९१ अर्ब २१ करोड, कुल निक्षेप रु. २४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी रु. २०३ अर्ब ९९ करोड पुगेको छ।

आर्थिक वर्ष २०८१/८२ को तुलनामा बैंकको निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशत ले वृद्धि भएको बैंकले जनाएको छ।

बैंकका प्रमुख वित्तीय सूचक
निष्क्रिय कर्जा: २.८७ प्रतिशत

पुँजीकोष: १२.८३ प्रतिशत

तरलता: ३०.६८ प्रतिशत

कर्जा–निक्षेप अनुपात (मासिक औसत): ८०.७७ प्रतिशत

साधारणसभाले बैंकको आगामी व्यवसायिक योजना तथा वित्तीय सुदृढीकरणका विषयमा समेत छलफल गरेको जनाइएको छ।अनुमोदन गरेको छ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय