काठमाडौँ । कञ्चनपुर दोधारा चाँदनी र भीमदत्त नगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले आज बिहान झोलुङ्गे पुलको एउटा स्पान र बिचको टावर नै खसेपछि आऊ–जाऊ बन्द भएको विषय उठाएका हुन् ।सांसद महताले क्षतिग्रस्त पुलको प्राविधिक कारण पहिचान गर्न माग गरेका छन् । उनले तत्काल पुसको अवस्था पहिचान गर्न सरकारसँग माग गरे
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।