दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ को अधिवेशनबाट कमल किशोर घिमिरे ५७१ मत प्राप्त गर्दै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनी क्षेत्रबाट सर्वाधिक मत प्राप्त गर्ने प्रतिनिधि बनेका छन्।
अधिवेशनबाट क्षेत्रीय सभापतिमा दिनेश गिरी निर्वाचित भएका छन्। त्यस्तै, क्षेत्र नं. १ (क) मा किरण पौडेल सर्वसम्मत चयन भएका छन् भने क्षेत्र नं. १ (ख) मा लालवीर खड्का निर्वाचित भएका छन्।
सम्बन्धित खवर
तपाईंको प्रतिक्रिया दिनुहोस्
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।