ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

काठमाडाैँ। पश्चमी अफगानिस्तानमा २३५ जनालाई तस्करी गर्ने एक गिरोह लाई सुरक्षा नियनत्रणमा लिइएको छ।

देशको पश्चिमी निम्रोज प्रदेशमा आइतबार सुरक्षा बलले मानव तस्करी रोक्ने अभियान अन्तर्गत ३८ जना संदिग्ध तस्कर पक्राउ गरेको प्रदेश प्रहरी प्रवक्ता मौलवी गुल मोहम्मद कुद्रतले सोमबार बताए।

मानव तस्करीविरुद्धको अभियानमा सुरक्षा बलले प्रदेश राजधानी जरान्ज तथा चाखान्सोर र काङ जिल्लाका विभिन्न ठाउँमा कारबाही चलाएर अघिल्लो दिन तस्करहरूको चङ्गुलबाट २३५ जनालाई उद्धार गरेको कुद्रतले बताए।

“संदिग्ध मानव तस्करहरूले पीडितहरूलाई अवैध रूपमा देशबाहिर लैजाने प्रयास गरिरहेका थिए,” उनले भने। सुरक्षा बलले तस्करहरूबाट १० वटा सवारी साधन र केही मोटरसाइकल पनि बरामद गरेको उहाँले बताए।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय