ट्रेण्डिङ
शुक्रबार, 27 नोभेम्बर 2026

कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य महिलातर्फको मतगणना भइरहेको छ।मंगलबार बिहानसम्म आएको मतपरिणाम अनुसार पहिलोस्थानमा सांसद समेत रहेकी बासना थापा छिन्।

उनले ३ हजार ४८४ मत प्राप्त गर्दै पहिलो स्थानमा छिन्।केन्द्रीय सदस्य महिला खुलातर्फ १५ पदका लागि प्रतिस्पर्धा हुँदैछ।दोस्रोमा उर्मिला थपलियाले २ हजार ६४७, तेस्रोमा निमा गिरीले २ हजार ६२०, चौथोमा कुसुमदेवी थापाले २ हजार १२९, पाँचौंमा धना कुमारी खतिवडाले २ हजार १२५ मत प्राप्त गरेका छन्।

त्यस्तै, अनिता देवकोटा १,९३० मत, विनिता खड्काले १,८९२ मत, लक्ष्मी पाण्डेले १,७७२, सृजना अधिकारीले १,७६२, मुना भुसालले १,६३२, चिनी पोखरेल (चिनु)ले १,५६४ मत, रिता थापा मगरले १,५१०, कान्तिका सेजुवालले १,४८१, उमा दाहालले १,४५८ र निर्मला तामाङ बस्नेत (नीरु)ले १,४२४ मत प्राप्त गरेका छन्।

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *

अधिकतम २,००० अक्षर

अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।

सम्बन्धित खवर
ताजा समाचार

स्रोत नखुलेको साढे ५० लाख रूपैयाँसहित ठमेलबाट दुई जना पक्राउ

काठमाडौंको ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको ५० लाख ५० हजार रूपैयाँसहित दुई जना पक्राउ परेका...

चीन र भारतसहित १४ देशका वस्तुमा नयाँ भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन र भारतसहित १४ प्रमुख व्यापारिक साझेदारबाट आयात हुने सामानमा नयाँ...

इजिप्टमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

इजिप्टको राजधानी कायरोनजिकै पेट्रोलियम पदार्थ बोकेको ट्यांकर दुर्घटनामा परेर आगलागी हुँदा कम्तीमा ३१ जनाको मृत्यु...

वीर अस्पतालका दुई भवन जोड्न लिफ्टसहितको आकासे पुल निर्माण हुँदै

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको...

भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान विस्तारको आशा, नेपाल–भारतबीच हवाई मार्ग दुईतर्फी बनाउने सहमति

रूपन्देही । नेपाल र भारतबिच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय...

जुम्लामा तापक्रम माइनस ९ डिग्रीसम्म झर्ने

काठमाडौँ । बिहीबार देशभरको मौसम मुख्यतया सफादेखि आंशिक बदली रहने भएको छ।  जल तथा मौसम विज्ञान...
लोकप्रिय