नेपाल भौगोलिक रुपमा विकटता ,बिबिधता .र प्राकृतिक रुपमा भरिएको देश हो ,हिमाल ,तराई ,र पहाडबाट बनेको हाम्रो मिस्रित देश, बिकट ठाउँमा अझै पनि स्वास्थ्य,बिधालय,अवसर ,बाट बंचित हुन पुगेको अवस्था छ ,पहुँच विस्तारसँगै शिक्षा, स्वास्थ्य, कृषि, व्यापार तथा पर्यटनका अवसरहरू सिर्जना हुन्छन्। यसले स्थानीय जनताको जीवनस्तर उकास्नुका साथै आर्थिक तथा सामाजिक विकासलाई गति प्रदान गर्छ। विकासका यी गतिविधिले राज्यप्रति नागरिकको विश्वास अझ बलियो बनाउँदै राष्ट्रिय समृद्धिको आधार तयार गर्छन्।नेपाली सेना केवल सीमाको रक्षक मात्र नभई विकास, समृद्धि र राष्ट्रिय एकताको विश्वसनीय संवाहकका रूपमा निरन्तर अग्रसर रहेको छ। हाम्रो नेपाली सेनाको यो अधम्व्य साहस लाई र दुर्गम क्षेत्र लाई बिकाससंग र विकासलाई राष्ट्रिय सुरक्षासंग जोड्ने हात लाई सलाम छ

